यौटा बच्चा जसरि-जसरि ठूलो हुँदै जान्छ ,पारिवारिक वातावरणमा ब्याप्त अन्धविश्वास र भ्रमहरुले उसको मन-मस्तिस्कमा जराहरु गडाउन्दै जान्छन र जबसम्म उ युवावस्थामा पुग्छ ,उ अन्धविश्वासी र भ्रमित ब्यक्ती बनि सक्या हुन्छ.सारै थोरै तेस्ता परिवार हरु होलान जहा येस्तो हुदैन.
भिन्दा-भिन्दै धर्महरुमा आधारित ईश्वरको धारणा उसमा पलाउँछ र उ सत्य को खोजीनै न गरि यौटा अन्धविश्वासमा आधारित ईश्वरको रूपको कल्पना गर्न थाल्दछ वा नास्तिक हुन् पुग्दछ.
अन्धविश्वासको कारणले उस्मा थरि-थरिका डरहरु पलाउछन र उसको स्वाभाविक विकास हुन् पाउदैन.येस कारणले प्राकृतिक रूपमा उसमा जति क्षमाताको प्रादुर्भाव उनु पर्ने थियो त्यो हुदैन.

देखेको बाटोमा हिन्नु सरल छ...
ReplyDeleteअर्को कुरा यो कि
धर्मको निर्माण पनि सत्यको ज्ञान भएको महापुरुषको अनुयायी हरु ले नै गरे...
तिनी हरुले जे जसो भने त्यसमा अनुयायी हरु ले आफ्नू बुद्धि पनी जोड़ी दिए जस्तो लाग्छ...!
देवेंद्र्जी ,तपाइंले बिल्कुल ठिक लेखनु भयो.
ReplyDeleteभाषा पूरी तरह तो नही समझता पर आप के भाव समझ गया.....बधाई....
ReplyDeleteप्रशंन्नजीको बहुत-बहुत धन्यवाद.भाषा न जानाते हुये भी आपने पढ़ा ही नहीं , मेरी भावना को समझा भी.
ReplyDelete